दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम "प्रत्यायन ऐन, २०७९” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले/एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।